दफा १०
क्रणपत्रको -कारोवार
(१) कार्यालयले आवश्यकता अनुसार बोलकबोलको माध्यमद्वारा सरकारी क्रणपत्र निष्कासन गर्न सक्नेछ।
(२) _ उपदफा (१) बमोजिम क्रणपत्र निष्कासन गर्दा कार्यालयले त्यस्तो क्रणपत्रको किसिम, निष्कासन गरिने रकम, व्याज दर, भुक्तानी अवधि, त्यस्तो बोलकबोलमा भाग लिने समय सीमा, प्रक्रिया लगायत अन्य आवश्यक शर्त तोकी राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो सूचना कार्यालय र सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहको वेबसाइटमा समेत राख्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निष्कासित क्रणपत्रको कारोबार धितोपत्र सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम धितोपत्र बजार मार्फत गर्न सकिनेछ ।
(४) उपदफा (३) बमोजिम धितोपत्र बजार मार्फत कारोबार गराउन निष्कासित क्रणपत्र. प्रचलित सङ्घीय कानून बमोजिम धितोपत्र बजारमा सूचीकृत गराउनु पर्नेछ र त्यसरी सूचीकृत गराइएका क्रृणपत्र धितोपत्रको कारोबार गर्न अनुमतिप्राप्त व्यक्ति वा संस्था मार्फत कारोबार गर्नु पर्नेछ ।